Skip to main content

Featured Post

Chester Bennington’s Suicide Note found Linkin Park

Chester Bennington’s Suicide Note found in his songs: SOMETHING TO THINK ABOUT: We have listened to a lot of Linkin Park in the last few days including the new album “ONE MORE LIGHT” and we must admit we never realized that almost every song Chester ever sang was about the struggle to not kill himself. A lot of people talked bad about the new album because it wasn't a Rock Album but honestly as a singer the new album truly shows how incredible Chester really was. It also shows how deeply rooted his depression was. Chester Bennington's Short Biography Songs like "Heavy", "One More Light" and "No One Can Save Me" lyrically mapped out his suicidal plan. "Leave Out All The Rest" was basically a suicide note. These songs when truly listened to after his death are monumentally eerie. If you don't believe Chester Bennington killed himself then we suggest reading some Lyrics because it seems to be all he ever thought about. It

नेकमा फेरी लग्यो अनिश्चित कालिन तालाबन्दी, १६०० बिद्यार्थीहरुको भविस्य POTATO

हाम्रो माहान तथा गौरबसाली POTATO POLITICAL NEWS AGENCY का अनुसार नेपाल इंन्जिनेरिंग कलेजमा ठुलो तालाबन्दीको सड्यन्त्र भएको छ ।
The official logo of  हाम्रो माहान तथा गौरबसाली potato political news agency affiliated to the Bajeko University

Politics sucks everything up!
एक विद्यार्थि संगठनले विद्यार्थि हक हितका लागि र सैछिक विसंगति को विरुद्ध लड्ने विचार गर्दै माथि को आदेश भन्दै १६०० जना विद्यार्थिलाई अनिश्चितकालिन HOLIDAY को घोसना गरेको छ ।  त्यस कदमलाई आत्मसाथ गर्दै college को potato administration ले समेत "ताला लगाए मुजीहरु घरमै बस्छन" भन्ने जस्तो सोचेको जस्तो लग्यो हाम्रो माहान तथा गौरबसाली POTATO POLITICAL NEWS AGENCY लाई ।

Please let us have peace!
हामी मुजी एउटा इंन्जिनेरिंग कलेज हौँ, हामी मुजी राजनीति गर्न आएका हैनौ भन्ने कुरा potato नेताहरुको potato mind मा कैले छिरेन। बरु व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थ पुरा गर्न मात्र कुदिरहे हाम्रा माननीय भनौंदाहरु। हैन एउटा मुजीले ताला लगाउँदा आर्को मुजीले खोल्ने प्रयास गर्नु पर्ने होइन??

यदि college को potato administration लाई student सोल्टीहरु को भविस्यको त्यस्तो बबाल चिन्ता भएको भए फूटबल ground मा नै समेत class run गराएर course finish गराउने तर्फ college को potato administration को ध्यान जान्थ्यो होला। तर बल्ल आराम गर्ने मौका पाइयो भन्दै खुट्टा तन्काएर घरमै आरामले बसेका छन् जस्तो लाग्यो।

Lochan सोल्टालाई पनि रैला भैरा होला। गाडी कुदाउनु परेन ! गाडी नाकुदयेपछी तेल जस्ताकोतेस्तई !!
त्येई भएर पैलैनै तिर्न लगाउँदा रहेछन fee see !!

छेउ छाउका hotel ब्याबसाईहरु भने हैरान भैसकेको खबर हाम्रो माहान तथा गौरबसाली POTATO POLITICAL NEWS AGENCYले हामी माझ ल्याएको छ। एक दिन college खुलेको बेला मौका परेर hotel जति सबै बन्द गर्ने कुरा समेत हुँदै थियोरे भन्ने कुरा सुन्नमा आएको छ।
Study hard don't be stupid, Best wishes!

हुन त सब हल्लाहरु हुन पनि सक्छ, college को official potato website मा भने तालाबन्दी, छुट्टि, hotel ब्यबसाई को अन्दोलन  आदि सम्बन्धमा क्येई आएको छैन । जहाँ जस्तो अवस्थामा भएनि पढाई निरन्तर चालु राख्नुपर्ने तपाईको जिम्मेवारी हो, पुरा गर्नु होला ।

nec मा admission गर्नु एउटा गल्ती हो, अब नपढेर आर्को गल्ती नगर्नु होला सोल्टा सोल्टीहरु फेरी जांचमा तपैहरुको potato आउने सम्भावना रहेको कुरा समेत हाम्रो माहान तथा गौरबसाली POTATO POLITICAL NEWS AGENCYले हामी माझ ल्याएको छ।

Comments

Unknown said…
wakka wakka aa aaa!!
I am fed up with this dirty games going on with the fee that I pay..

Popular Posts