कुरो चाहिं त्येई अस्तिको हो.. पोसाक, हेल्मेट, कबज के के हो के के लगाका पुलिसले लखेटि रहेका थिए बिधार्थीलाई खेतको अालि, डिल जता भन्यो त्येतै.. चोर पुलिस खेल्या जस्तो.. सानो मा खेलेको र त्यस दिनको डैडाईमा फरक यति थ्यो कि उता भेटे पछि समात्ने पालो अाफ्नो हुन्थ्यो, यता मर्ने गरी थला परीने!!
पहिलो प्रश्न त्यो गेडे प्रशासकलाई, intimidate नगर्ने भएको भए सज धजके police किन बोलाको?
हामी त भन्छै ति भातमारा, सरकारी scaleको खाना खाएका भुसतिग्रेहरुलाई ल्याउने होइन खासमा कलेज वरपर.. तिम्रो बाऊको cctv किन राख्या?? तोड फोड गर्नेलाई त्येई video हेरेर कार्वाहि गर्न सकिन्न कानुन बमोजिम??
साला हुतिहारा नकचरो! अझ जांठाहरुलाई मासु भात ख्वार राख्या थ्यो.. बिधार्थीका बाउ अामाले खाई, नखाई गरेर पठाको पैसा रैला गर्न भाछ जे होस्।
यति रिस उठ्या छ नि.. के भन्ने..
anyways.. के कुरा गर्नु त्येसको.. फेरी सन्दर्भ मै जाम..
के भयो भने.. डन्ठेहरु उत्तेजित भएर सबै तिर अन्धाधुन्ध लाठि चार्ज सुरु गरीहाले है.. wild के.. pshyco जस्तो.. भेटे जति सबलाई हान्दिने!! बिचरा एउटा बिधार्थी कुदेर गएर, ब्याग स्याग फालेर होटलको जुठा भाडा समात्न पुगेछ.. त्यो साहु चाहि त्येति lucky थिएन, एक दुई भाटो खाइ हाल्यो.. अब त होटल बन्द गरेर घर तिर लाग्छ कि जस्तो लाग्यो।
यो लाछि administrationलाई बाई बाई गर्नै पर्छ साथीहो.. भोलि फेरी यो भन्दा भयाभह स्थिति नअाऊला भन्न सकिन्न..
राजिनामा माग्नुहोस् ति cartoonहरुको हामी तपाईहरुको साथमा छै..
साथै याहाले भोग्नु भएको, भन्न मन लागेका कुराहरु: http://goo.gl/prnhcw यो लिङ्कमा लेखि पठाऊनुहोस् अनि फोटोहरु हाम्रो पेजमा पठाऊनुहोस्.. हामी सदा तपाईहरु सङ्गै हुनेछैं।
This article is based on responses collected at http://goo.gl/prnhcw please do drop in your views about the black day so the people will know of the story. If you or your friends were witness to the incident please do not fear to speak out, the world needs to know what happened. We will keep your name anonymous.. the story needs to surface. We should not let the goons get away with this. The situation should not go from bad to worse.
Take out your phone take pictures, be our eyes and ears.. its the only way we can ensure justice.. through the voice of the people!! and please know.. your voice matters!! :)
Comments