पत्रु University को उपनाम पाएको कास्की स्थित पोखरा बिश्वबिध्यालय सँग affiliation लिएको नेपाल Engineering कलेजको कुरा हो यो | पटक पटक लागिरहने यस किसिमको ताल्चाको नाटक यस पटक पनि रचियो.. कलेज प्रशासनले ताल्चाको मुख नदेखी कान नखोल्ने भएको हुनाले येसो गर्नु परेको भन्ने कुरा आन्दोलनमा सहभागी एक विद्यार्थीले हाम्रो माहान तथा गौरबसाली POTATO POLITICAL NEWS AGENCY का सम्बाददातालाई बताए |
चरम लापरबाही, हदसम्मको गैरजिम्मेवारीपन र आफ्नो कर्तव्य बाट विमुख भएको शैक्षिक संस्थाको विशिष्ट उदाहरण बन्न पुगेको यस Nepal Engineering College अहिले डुब्न लागेको Titanic समान भएको छ | Politics नामक अनेकन प्वालहरु भएको यस संस्थाको गुणस्तर दिन प्रति दिन खस्कदै गएको भएता पनि विद्यार्थीहरु सँग लिने सेवा शुल्क भने आकाशिएको आकशियै छ |
लाज पचेको कलेज प्रशासनले समयमै गर्ने एउटा मात्रै काम भनेको फी असुल्ने हो.. बाँकीको काम भनेको कैले जाला घाम, अनि घर जाम भने झैँ गर्छन यहाँका कर्मचारीहरु.. न त वास्ता छ विद्यार्थीहरुको; न त सम्मान, न त सद्भावना वा अलिकति पनि कर्तव्य निष्टता | कति internal marks नपठाएको निहुँमा बिचल्लीमा परे, कतिको कापी परिक्षा केन्द्रबाटै गायब भयो, कतिको कापी काट्ने ले नै लापरबाही गरे होलान.. परीक्षा समयमा केन्द्रमा कलेज बाट एउटानि प्रतिनिधि जादैनन् यस लाज पचेको संस्थाबाट |विद्यार्थीबाट पैसा चै जे होस् उसुलेका छन्.. शैक्षिकरुपमा असफल भएपनि ब्यापारिक रुपमा भने सफलताको चुलीमा dance गरिराखेको छ Nepal Engineering College. सबै त होइनन् तर अधिकाँश विद्यार्थी तातेको अवस्था छ.. तर कलेज भने मौन छ.. खाली फी माग्ने बेला मात्र बोल्ने कलेजको बानी देखि विद्यार्थीहरु आरुष्ट भए झैँ देखिन्छ |
Resultमा घोर लापरबाही भएको विद्यार्थीहरु बताउछन्... अझ त्येस्माथी कलेज प्रशासन मुक दर्सक भएकोमा साह्रै दुख प्रकट गर्दै अन्दोलनमा लागेको बताए.. आखिर कति सहून त?? न्याय नपाए अदालतमा समेत पुग्ने निर्णय भएको उनले हाम्रो माहान तथा गौरबसाली POTATO POLITICAL NEWS AGENCY का सम्बाददातालाई बताए |
पीडित विद्यार्थीले राहत पाउन, चाडै खुलोस त्यो अभागी ताल्चा , बिश्वबिध्यालय एबं कलेजले गरिरहेको लापरबाही र विद्यार्थीको जीवन माथि भइरहेको खेलवाड तुरुन्त रोकियोस् र येस्ता लज्जास्पद समाचार फेरी फेरी सुन्न नापरिरहोस!! येही छ हाम्रो कामना..
केहि भन्नु छ भने हामीलाई सम्पर्क राख्नुहोला facebook पेजमा.. तपाईंको दिन शुभ रहोस..
"There are of course those who do not want us to speak. I suspect even now, orders are being shouted into telephones, and men with guns will soon be on their way. Why? Because while the truncheon may be used in lieu of conversation, words will always retain their power. Words offer the means to meaning, and for those who will listen, the enunciation of truth. And the truth is, there is something terribly wrong with this country, isn't there? Cruelty and injustice, intolerance and oppression. And where once you had the freedom to object, to think and speak as you saw fit, you now have censors and systems of surveillance coercing your conformity and soliciting your submission. How did this happen? Who's to blame? Well certainly there are those who are more responsible than others, and they will be held accountable, but again truth be told, if you're looking for the guilty, you need only look into a mirror. I know why you did it. I know you were afraid. Who wouldn't be? War, terror, disease. There were a myriad of problems which conspired to corrupt your reason and rob you of your common sense. Fear got the best of you.." - V for Vendetta
If there is anything you need to say or share among the fans of Bajeko @ NEC.. Then please send it in our inbox.. We will happily share it.. and share or not share your name as per your request.. default is 'not share' as we believe that ideas are important.. than names!
You all are awesome!!
Comments
pls visit my blog also.
basilthankachan.com
its about problem solving using simple geometry,common knowledge and metaphysics.hope u get something to think about.